उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबीकुमारी
barnanmedia.com · Fri Apr 10 23:07:54 GMT 2026

उपसभामुख निर्वाचित भए लगत्तै रुबीकुमारीले श्रम संस्कृति पार्टीको जिम्मेवारीबाट अलग भएकी छन् ।
पार्टी अध्यक्ष हर्क साम्पाङलाई शुक्रबार बुझाएको राजीनामा पत्रमा तटस्थ व्यक्तिको हैसियतले संविधान र कानूनले तोकेको जिम्मेवारी पुरा गर्न पार्टी छोडेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)