मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका–इरान शान्ति वार्ता भोलि, इस्लामाबादका सडकहरुमा कडाइ

barnanmedia.com · Fri Apr 10 23:12:39 GMT 2026

पाकिस्तानको राजधानी इस्लामाबादको सरकारी क्षेत्र रेडजोन जाने धेरै सडकहरू अवरुद्ध गरिएको छ ।

जहाँ राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरूसहित प्रमुख प्रशासनिक कार्यालयहरू छन्, । आगामी अमेरिका–इरान वार्ताअघि अवरुद्ध गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)