मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पहिरोले ओखलढुंगाको मोलुङ वडा कार्यालयमा क्षति

nepalsamaya.com · Mon Jun 19 23:36:00 GMT 2023

पहिरोले क्षति भएको ओखलढुङ्गाको मोलुङ गाउँपालिका ३ नम्बर वडा कार्यालय भवन। लगातारको वर्षातका कारण जिल्लामा बाढी, पहिरो जान थालेको छ। तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस

प्रकाशित: Jun 20, 2023| 05:21. 00 मंगलबार, असार ५, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)