कुन उमेरमा कति घण्टा सुत्ने ?
lokaantar.com · Fri Nov 05 17:15:00 GMT 2021
काठमाडौं
— स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)