आइसिसी विश्वकप : कन्वे र रविन्द्रको शतक‚ न्युजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हरायो
thahakhabar.com
काठमाडौं : ओपनर डेवन कन्वे र रचिन रविन्द्रले अविजित रहँदै प्रहार गरेका शतकमा न्युजिल्याण्डले आइसिसी विश्वकप २०२३ को उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डलाई ९ विकेटले सहजै पराजित गरेको छ।
जितका लागि इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले ८२ बल खेल्नुअगाडि नै १ विकेटमात्र गुमाएर पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)