मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गहुँ र चैते धानको मूल्य निर्धारण

barnanmedia.com · Fri Apr 10 23:31:35 GMT 2026

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

नयाँ सरकार गठन भए लगत्तै मन्त्री गीता चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)