मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

माइक्रोसफ्ट सर्भर डाउन पछि टेस्ला कम्पनीका मालिक इलन मस्कले उडाए खिल्लि

barnanmedia.com · Fri Jul 19 21:47:58 UTC 2024

टेस्ला, स्पेसएक्स र एक्स जस्ता कम्पनीका मालिक इलन मस्क खुलेर आफ्नो विचार व्यक्त गर्नका लागि परिचित छन्।

शुक्रबार माइक्रोसफ्टमा समस्या आएपछि उनले कम्पनीको खिल्ली उडाउँदै दुईओटा पोस्ट गरेका थिए। यी मध्ये एउटामा उनले माइक्रोसफ्टको नाम परिवर्तन गरेर म्याक्रोहार्ड राखेका थिए।माइक्रोसफ्टको सर्भर डाउन हुँदा विश्वभर तनाव भएको थियो। जसको असर नेपाली बैंकहरुको सेवामा समेत परेको थियो। विश्वभर शेयर बजार ओरालो लागेको छ। विमानस्थल, कार्यालयलगायतका काम पनि ठप्प भएका थिए। माइक्रोसफ्टका कारण करोडौं मानिसले समस्या भोग्नु परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)