आजको राशिफल: २०८२ चैत २८ गते शनिबार
kharibot.com · Fri Apr 10 23:45:00 GMT 2026

आजको राशिफल बिस २०८२ चैत २८ गते शनिबार ईस २०२६ अप्रिल ११ नेपाल सम्बत ११४६ चौलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल नवमी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, सिद्ध योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)