मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युकेमा कोरोनाको तेस्रो लहर, यस्तो छ ताजा अवस्था

nepalipatra.com · Fri Aug 20 05:33:54 GMT 2021

एजेन्सी । बेलायतमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३६ हजार ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै उक्त अवधिमा ११३ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् भने ३१ हजार ७९७ संक्रमित निको भएका छन् ।

बेलायतमा हाल १३ लाख ५ हजार ९८ सक्रिय संक्रमित रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)