लुम्बिनी प्रदेशमा अमरसिंह पुन जीत नजिक, यस्तो छ पछिल्लो अपडेट
lokaantar.com · Mon Dec 06 00:08:46 GMT 2021
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता कायमै राखेका छन् ।
१ हजार ५ सय २३ मत गणना गर्दा पुनले भरतकुमार शाहलाई १०६ मतले पछाडि पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)