७ फुटकी रुमेसा बनिन् विश्वकै अग्ली महिला, गिनिज बुकमा लेखाइन् नाम
onlinekhabar.com · Fri Oct 15 01:17:04 GMT 2021
काठमाडौं । टर्कीकी रुमेसा गेल्गी संसारकै सबैभन्दा अग्ली महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् । ७ फुट अग्ली रुमेसालाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले औपचारिक रुपमा विश्वकै अग्ली महिलाको कीर्तिमानी प्रमाणपत्र प्रदान गरेको हो ।
टर्कीको काराबुक प्रान्तकी गेल्गीको सरीरको उचाइ ७ फिट ०.७ इन्च रहेको छ । रुमेसाको सरीरको उचाइ धेरै हुनुको कारण चाहिं उनमा रहेको दुर्लभ रोग हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)