विश्वव्यापी आइटीमा खराबी आएपछि टर्कि एयरलाइन्सका ८४ उडान रद्द
barnanmedia.com · Fri Jul 19 21:52:18 UTC 2024

टर्किस एयरलाइन्सले विश्वव्यापी आइटीमा खराबी आएपछि ८४ उडान रद्द गरेको छ।
प्राविधिक गडबडीले संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिएका छन्, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध भएको छ र अस्ट्रेलियामा दूरसञ्चार प्रभावित भएको छ।“कुनै पनि अवरोधबाट बच्न केही उडानहरू रद्द गरिनेछ र हाम्रा उडानहरू क्रमशः चाँडोभन्दा चाँडो सामान्यमा फर्किनेछन्”, टर्किस एयरलाइन्सका याह्या उस्तुनले सामाजिक सञ्जालमार्फत घोषणा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)