दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
barnanmedia.com · Wed May 20 00:26:31 GMT 2026

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
पर्सा जिल्ला अदालतले उनलाई विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)