मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेयमार र रिचार्लीसन चम्कँदा ब्राजिलको सहज जित

hamrokhelkud.com · Sat Sep 24 00:23:15 GMT 2022

शनिबार, असोज ८, २०७९

एजेन्सी – फरवार्ड नेयमारले दुई असिस्ट तथा रिचार्लीसनले दुई गोल गरेपछि कतार विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ । ब्राजिलले अफ्रिकी राष्ट्र घानामाथि ३–० को सहज जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)