मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा : युएईलाई पराजित गरे भारत र पाकिस्तानसँगै खेल्ने

nayapatrikadaily.com · Sun Apr 30 00:24:00 GMT 2023

विश्व क्रिकेटकै ‘पावरहाउस’ भारत र पाकिस्तानसँग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको सपना अब एक खेल मात्रै टाढा छ । एसिसी प्रिमियर कप– २०२३ को फाइनलमा स्थान बनाएसँगै नेपाल ऐतिहासिक उपलब्धिनजिक पुगेको हो ।

त्रिवि क्रिकेट मैदानमा सोमबार हुने फाइलनमा युएईलाई पराजित गरे नेपालले एसिया कप खेल्नेछ । एसिसी प्रिमियर कप विजेताले एसिया कपको समूह ‘ए’का भारत र पाकिस्तानविरुद्ध खेल्नेछ । नेपालले हालसम्म एसिया कपमा स्थान बनाएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)