बाजुरा कांग्रेस सभापतिमा रावल विजयी, संस्थापनइतरबाट जित्ने ७ पुगे
nepallive.com · Fri Oct 08 00:45:00 GMT 2021
काठमाडौ– नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन्। त्रिवेणी नगरपालिकाका मेयरसमेत रहेका रावलले संस्थापन पक्षका कविराज पण्डितलाई हराएका हुन्।
बुधबार भएको मतदानबाट नेतृत्व चयन हुन नसकेपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो।वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रावलले ६०५ मत प्राप्त गरे भने रावलका प्रतिस्पर्धी पण्डितले ५६६ मत पाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)