पूर्वप्रधानन्यायाधीशको घरदैलोमा जबरा
ekantipur.com · Sat Oct 23 01:11:18 GMT 2021
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई भेटेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । फाइल तस्बिर ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)