इरानमा पुनः आक्रमण गर्न ट्रम्पलाई उक्साउँदै नेतन्याहू
bishowkhabar.com · Sat Jul 04 05:57:31 GMT 2026

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच निकट भविष्यमै भेटवार्ता हुने भएको छ ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दुवै नेताले हालै भएको टेलिफोन संवादका क्रममा छिट्टै प्रत्यक्ष भेट गर्ने सहमति गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)