रौतहटमा लाखौंको चिनी र डिएपी मल बरामद
thahakhabar.com
रौतहट : रौतहट प्रहरीले लाखौं रूपैयाँ मूल्य बराबरको अवैध तवरबाट ल्याइएको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको छ।
भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी नेपालतर्फ ल्याइरहेको अवस्थामा जिल्लाको इशनाथ नगरपालिका वडा नं ४ सानो लतमरीबाट उक्त चिनी र डिएपी मल बरामद गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)