मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दल ८७, मतपत्रमा ७९ दलका चिह्न

rajdhanidaily.com · Mon Aug 29 01:13:41 GMT 2022

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा ७९ वटा राजनीतिक दलको निर्वाचन चिह्न कायम हुने भएको छ ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनमा ७९ वटा राजनीतिक दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम भएको बताएको हो । प्रतिनिधि सभा निर्वाचनमा तीबाहेक अन्य स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)