मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिहे भोजमा सहभागी भएकामा कोरोना संक्रमण : एकै परिवारका चार जनाको मृत्यु

nepalkhabar.com · Sun May 16 00:06:40 GMT 2021

बागलुङको बडिगाड गाउँपालिकामा कोरोना संक्रमणको कारण १५ दिनको अवधिमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

बडिगाड गाउँपालिका–४ जलजलामा कोरोना संक्रमणको कारण बुवा, दुई छोरा र एक छोरीले ज्यान गुमाएका हुन्। स्वास्थ्य मापदण्डको पालना नगरी विवाह भोजमा सहभागी हुँदा उनीहरुमा संक्रमण फैलिएको स्थानीयले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)