को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ?
nepalghatana.com · Thu Aug 12 17:07:11 GMT 2021
नेकपा माओवादी केन्द्रले पार्टीबाट तेस्रो मुख्यमन्त्रीको रुपमा लुम्बिनी प्रदेशको नेतृत्व पाएको छ ।
लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले आज मुख्यमन्त्रीको शपथ लिनुभएको छ । माओवादी सशस्त्र युद्धका बेला नेतृत्वदायी भूमिकामा रहेका केसी अहिले नेपाली कांग्रेसको सहयोगमा मुख्यमन्त्री बन्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)