हङकङमा कोरोना संक्रमित थपिएपछि मागियो चीनको सहयोग
nepalsamaya.com · Sat Feb 12 16:35:00 GMT 2022
हङकङ-
हङकङमा पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। हङकङ सरकारले शनिबार दिएको जानकारीअनुसार २४ घण्टाको अवधिमा १५१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)