परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गर्ने २ युवक पक्राउ
barnanmedia.com · Wed May 20 00:41:49 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका नागार्जुन नगरपालिका–१ रानीवन बस्दै आएका २९ वर्षीय सन्तोष बन्जारा तथा धादिङको गण्डकी गाउँपालिका–३ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–१ वनस्थली बस्दै आएका २० वर्षीय अश्विन अधिकारी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
राष्ट्रिय परीक्षा बोर्ड