मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह

setopati.com · Sat Nov 06 00:47:37 GMT 2021

रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाको एक दिन मात्र खुल्ने गर्छ। कान्तिपुरका राजा प्रताप मल्लले निर्माण गराएको यो पोखरीको भव्य उद्घाटन समारोह कलाकार हरिप्रसाद शर्माले आफ्नो चित्रमार्फत् वर्णन गरेका छन्। उक्त चित्रकलाको गर्भकथा:

आज भाइटीकाको दिन दाजुभाइ, दिदीबहिनी नहुनेहरू राजा प्रताप मल्लले बनाएको रानीपोखरी बालगोपालेश्वर मन्दिर दर्शन गरेर आफ्नो न्यास्रो मेट्छन्। २०७२ को भुइँचालोमा क्षति पुगेको यो मन्दिर पाँच वर्षपछि पुनर्निर्माण सम्पन्न गरी गत वर्षबाट खुला गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)