ट्रकमा लागेको आगोले कर्णाली पुलका १४ लट्ठामा क्षति, सवारी आवागमन बन्द
ukaalo.com · Mon Mar 11 22:08:58 GMT 2024
लम्की (कैलाली)– कर्णालीको पुलमा गुड्दै गरेको ट्रकमाथि आगलागी भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा सोमबार साँझ एक्कासि आगलागी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)