कोशी प्रदेश नामकरण कसैको विपक्षमा नरहेको मुख्यमन्त्री कार्कीको दाबी
thahakhabar.com
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नाम कसैको विपक्षमा नभएको दाबी गरेका छन्।
शुक्रबार नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार एकाइको १३ औं कार्य समितिको वार्षिक साधारणसभा तथा बार भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)