आर्मी बन्यो समूह विजेता
ekantipur.com · Sat Feb 19 01:16:11 GMT 2022
काठमाडौँ — नेपाल आर्मी टिम शुक्रबार लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ जित हात पार्दै समूह ‘बी’ को विजेता बनेको छ । त्रिपुरेश्वरस्थित
राखेप कभर्डहलमा आर्मीले ड्रिम टिमलाई ९८–७८ स्कोरले हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)