नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त : आहुति
farakdhar.com · Fri Aug 25 17:16:09 GMT 2023
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतिले नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान शिक्षा नीति र अबको गन्तव्य’ विषयक अन्तरक्रियामा उनले नेपाली समाज अहिले पनि पूर्णरूपमा स्वाधीन र सार्वभौमसत्ता सम्पन्न नभएको भन्दै वैदेशिक हस्तक्षेपबाट ग्रस्त रहेको टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)