नेइमारले बराबरी गरे पेलेको कीर्तिमान
nepalpress.com · Fri Dec 09 17:24:30 GMT 2022
काठमाडौंं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै नेइमारले ब्राजिल राष्ट्रिय टिमबाट पेलेको कीर्तिमान बराबर गरेका छन् ।
एजुकेसन सिटी रंगशालामा जारी खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा गोल गर्दै नेइमारले पेलेको ७७ अन्तर्राष्ट्रिय गाेलकाे कीर्तिमान बराबर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)