२० वर्षपछि समूहचरणबाट बाहिरियो उरुग्वे
nepalkhabar.com · Fri Dec 02 17:14:29 GMT 2022
कतार विश्वकप २०२२
समूहको निर्णायक खेलमा घानालाई पराजित गरे पनि विश्वकप फुटबलबाट उरुग्वे बाहिरिएको छ। आफूले २–० को स्पष्ट जित हात पारेको उरुग्वे अर्को खेलको नतिजाका कारण समूह चरणबाटै बाहिरिनु परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)