मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीयता सिक्न प्रदेशका सांसदहरू अमेरिकामा

ratopati.com · Sun Dec 10 06:24:00 GMT 2023

पोखरा । नेपालमा सङ्घीयता नयाँ छ । प्रदेश संरचनालाई वित्तीय अधिकार धेरै नदिएका कारण आलोचना बढी भइरहेको छ । प्रदेशले उल्लेख्य नतिजा निकाल्न पनि सकेको छैन । त्यसैले सङ्घीयतामाथि प्रश्न बढेको छ ।

नेपालको सङ्घीय संरचनालाई संस्थागत गर्न र प्रदेश संरचनालाई मजबुत बनाउने उद्देश्यले नेपालका सातै प्रदेशका सांसदहरू सङ्घीयता सिक्न अमेरिका गएका छन् । हरेक प्रदेशबाट १–१ जना सांसद छानेर अमेरिकन काउन्सिल्स फर इन्टरनेशनल एजुकेशनले अमेरिका लगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)