मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संक्रामक एचफाइभएनवान बर्डफ्लु नेपालमा संक्रमण पुष्टि, सरकारद्वारा पंक्षीजन्य सतर्कता अपनाउन आग्रह

nepalpress.com · Mon Jan 31 17:22:57 GMT 2022

काठमाडौं । पूर्वी नेपालको मोरङस्थित एक पोल्ट्री फार्ममा उच्च संक्रामक मानिएको एचफाइभएनवान बर्डफ्लु संक्रमण पुष्टि भएको विश्व पशु स्वास्थ्य संगठन (ओआई)ले सोमबार जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले पनि भाइरस संक्रमण पुष्टि गरेको छ ।

मोरङको ग्रामथान-१ खनियाकट्टा र बुढीगंगा-५ का कृषकहरुले पालेको कुखुराको नमुना केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा एचफाइभएनवान बर्डफुल रोग पुष्टि भएको विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)