मङ्गलाका किसानलाई दिइयाे कृषि औजार : समय र खर्चकाे बचत
nagariknews.nagariknetwork.com · Wed May 20 00:44:50 GMT 2026

म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई एक करोड रुपैयाँ मूल्य बराबरका कृषि औजार वितरण गरेको छ।
गाउँपालिकाको केन्द्र बाबियाचौरको माटेबगरमा मङ्गलबार ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरिएको हो। गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले १४९ वटा मिनिटेलर हलो, ३५ वटा मिल र ११ थान थ्रेसर वितरण गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)