महन्थ समूह विरुद्ध जसपाको अभियान: शीर्ष नेता भन्छन्, 'उनीहरु प्रतिगमनकारी ओलीको मतियार बने'
annapurnapost.com · Sat Aug 28 23:12:00 GMT 2021
वीरगन्जः जनता समाजवादी पार्टी (जसपा) ले जसपा छाडेर नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाएका महन्थ ठाकुर र उनको दलका नेताहरु विरुद्ध मधेसमा भण्डाफोर अभियान थालेको छ ।
अभियानकै क्रममा शुक्रबार जनकपुरमा अभिमुखीकरण कार्यक्रम गरेको जसपाले शनिबार वीरगन्जमा पनि सोही कार्यक्रम गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)