राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
onlinekhabar.com · Fri Oct 13 00:37:23 GMT 2023
२६ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)