मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्घाखाँचीमा मकै छर्नको लागि गोरु र श्रमिकको अभाव

rajdhanidaily.com · Mon May 08 23:18:23 GMT 2023

अर्घाखाँची । पहाडी जिल्ला अर्घाखाँचीमा मकै छर्नको लागि गोरु र श्रमिकको अभाव भएको छ ।यहाँ चैत्र बाट मकै छर्न सुरु भएता पनि यस वर्ष समयमा वर्षा नहुँदा अधिकामशले वैशाखको १६ पछि मकै छर्न सुरु गरेका हुन ।पछिल्लो समय यहाँको अधिकामश युवा पुस्ता रोजगारीको लागि विदेशीएपछि ग्रामीण बस्तीहरूमा वृद्धवृद्धा मात्र बसोबास गर्ने गरेको पाइन्छ ।

यसले गर्दा पनि मकै छर्ने क्रममा श्रमिकको अभाव भएको छ ,भने पाका उमेर समुहकाले यस अघि अधिकामश घरमा न्युनतम एक हल गोरु पालेका थिए । उमेर अवस्थाले पनि वृद्धवृद्धाहरुलाई गोरु पाल्न अप्ठारो भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)