बुन्डेस लिगामा बायर्नकाे फराकिलाे जित
farakdhar.com · Mon Aug 22 00:48:00 GMT 2022
जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिकाे खेलमा साविक विजेता बायर्न म्युनिखले जित हात पारेको छ । उसले घरेलु टाेली भिएफएल बोचुमविरुद्ध ७-० काे फराकिलो जित हात पारेको हो ।
बायर्नलाई एकतर्फी जित दिलाउन सादियो मानेले दुई, लोरी साने, म्याथिस डी लिग्ट, किङ्गसले कोम्यान र सेर्जी जिनाब्रीले एक/एक गोल गर्दा एक गाेल आत्मघाती उपहार स्वरूप प्राप्त भयाे ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)