मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली सरकारले रेमिट्यान्सलाई व्यवस्थित गर्छ: कतारबाट ईश्वर पोखरेल

barnanmedia.com · Fri Jul 19 22:13:35 UTC 2024

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारले रेमिट्यान्सलाई व्यवस्थित गर्ने बताएका छन् । शुक्रवार प्रवासी नेपाली मञ्च कतारको अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताएका हुन्

उनले भने, ‘ रेमिट्यान्सलाई राज्यले कसरी व्यवस्थित गर्ने एमाले नेतृत्वको सरकारले गर्छ । रेमिट्यान्सको पहिला उत्पादनमा लगाउनुपर्छ ।’ पोखरेलले उद्योग चलाएर उत्पादनमा जोड दिए मात्र नेपाली श्रमिकलाई नेपालमै स्वरोजगार बनाउन सकिने बताए । देशमा रेमिट्यान्स भित्र्याउन अन्य क्षेत्रका श्रमिकको भन्दा खाडी क्षेत्रमा काम गरेका नेपालीहरूको योगदान बढी रहेको बताउँदै उनले प्रवासमा श्रम गरेर नेपालीहरूले आफ्नो परिवार र समाज धानेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)