मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिसी प्रिमियम कप फाइनलः सोमबारको बाँकी खेल आज हुँदै

kendrabindu.com · Tue May 02 00:22:38 GMT 2023

नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल आज पुनः हुँदैछ । एसिसी प्रिमियम कप क्रिकेटको सोमवारको खेल बर्षाका कारण रोकिन पुगे पछि आज बाँकी खेल हुन लागेको हो ।

त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)