मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बबई र बागमती नदीले खतराको तह पार गर्‍यो

setopati.com · Tue Aug 08 00:47:40 GMT 2023

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि लगातार हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुँदा खोला-नालाको जल सतह बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)