मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे

thahakhabar.com

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ३ वर्षको सम्झौता गरेसँगै उनी शनिबार राति काठमाडौं आइपुगेका हुन्। अल्मुताइरीलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले विमानस्थल पुगेर स्वागत गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)