मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दसगजा क्षेत्रको सुरक्षा पोस्ट हटाउन भारतीय एसएसबी बाध्य

lokaantar.com · Tue Jan 25 00:53:57 GMT 2022

नेपाल– भारतको सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगर पालिका वडा नं. १६ को दरैया बस्ती नजिकैको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक पक्षीय रूपमा निर्माण गरेको सुरक्षा पोस्ट नेपाली सुरक्षा अधिकारीहरूको पहलमा हटाइएको छ ।

सोमबार उक्त सीमा क्षेत्रको निरीक्षणमा पुग्नु भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सशस्त्र प्रहरी बलको पहलमा भारतीय सीमा सुरक्षा बलको सुरक्षा पोष्ट दशगजा बाहिर सारिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)