एनेस्थेसिया चिकित्सकको अभावमा शल्यक्रिया सम्बन्धी सबै सेवा ठप्प
gorkhapatraonline.com · Wed Mar 25 09:15:34 GMT 2026

सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पतालमा एनेस्थेसिया चिकित्सकको अभावमा डेढ महिनादेखि शल्यक्रिया सम्बन्धी सबै सेवा ठप्प भएका छन् ।
एनेस्थेसिया (बेहोस बनाउने ) दुई जना चिकित्सक को दरबन्दी रहेको उक्त अस्पतालमा हाल दुबै जनाको दरबन्दी रिक्त हुँदा डेढ महिनाभन्दा बढी समयदेखि शल्यक्रियाका सबै सेवा ठप्प भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)