एमाले बागमती प्रदेश अधिवेशन : ढुङ्गेलको सुरुवाती अग्रता
nepalpress.com · Fri Sep 29 16:57:03 GMT 2023
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतगणनामा कैलाश प्रसाद ढुङ्गेलले सुरुवाती अग्रता लिएका छन् ।
शुक्रबार बेलुका जारी मतगणनामा उनले १७२ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले १३२ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)