राजनीतिसँगै उद्यम
himalkhabar.com · Wed Mar 08 01:17:00 GMT 2023
अधिकांश नेताले अपारदर्शी जीवन बिताइरहँदा केही महिला नेताले भने राजनीतिसँगै उद्यममार्फत उदाहरण प्रस्तुत गरेका छन्।
नेताहरूको जिन्दगी कसरी चल्छ होला? अधिकांश नेता बिहानदेखि बेलुकासम्म राजनीतिक गतिविधिमै खटिएका देखिन्छन्। कार्यकर्ता भेटघाट, बैठकमै दिनचर्या सकिने उनीहरूको घर र भान्सा कसरी चल्छ होला? जिज्ञासा जाग्नु अस्वाभाविक होइन।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)