एमसीसीका उपाध्यक्ष आज नेपाल आउँदै
newsofnepal.com · Thu Sep 09 01:08:56 GMT 2021
काठमाडौं, (नेस) ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणका लागि आज बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)