सर्वोच्चले भन्यो – सुप्रिम सहकारीबाट दुई करोड कर्जा प्रवाह भएको देखियो
baahrakhari.com · Fri May 23 17:46:43 GMT 2025

काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्न अस्वीकार गर्दै उच्च अदालत तुलसीपुरको आदेशलाई सदर गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलाशले यस्तो आदेश सदर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)