प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी
nepalbahas.com · Wed Mar 25 10:10:34 GMT 2026

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी
११ चैत, वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रन बनायो । एक सय ६१ रनको लक्ष्य मधेस प्रदेशले ३३ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।
मधेस प्रदेशको जितमा अरनिको यादवको ४६, मोहम्मद आदिल आलमको ३४ र पवन सर्राफको २१ रन समावेश थियो ।
त्यस्तै सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा अभिषेक पालले ४५ बलमा ३३ रन तथा किरण ठगुन्नाले २३ रन जोडे । बलिङतर्फ मधेस प्रदेशका अरनिको यादवले तीन तथा प्रदीप पासवानले दुई विकेट लिए ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।
क्रिकेट
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
आईसीसी महिला च्यालेञ्ज ट्रफीका लागि २९ खेलाडी छनोट
चैत ११, २०८२ बुधबार
प्रधानमन्त्री कप क्रिकेटः नेपाल एपीएफ क्लब विजयी
चैत ८, २०८२ आइतबार
प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य
चैत ८, २०८२ आइतबार
नेपालबहस ट्रेन्डिङ
आगजनी र तोडफोडले पूर्ण क्षति भएपछि धमाधम भत्काउन थालियो बूढानीलकण्ठस्थित देउवा निवास
नेपालबहस संवाददाता
चैत १०, २०८२ मंगलबार
इरानविरुद्ध अमेरिका–इजरायल युद्धमा सहभागी हुन विश्व नेताहरूसँग नेतान्याहुको आह्वान
नेपालबहस संवाददाता
चैत ८, २०८२ आइतबार
रविको शपथ प्रसंग : उम्मेदवारी खारेज नहुँदा रेशम चौधरीको नजिरबारे परामर्शमा संसद सचिवालय
नेपालबहस संवाददाता
चैत ११, २०८२ बुधबार
क्षतिपूर्ति नभएसम्म युद्ध जारी रहने इरानको अडान
नेपालबहस संवाददाता
चैत १०, २०८२ मंगलबार
Tweets by nepalbahas
लोकप्रिय
१
रविको शपथ प्रसंग : उम्मेदवारी खारेज नहुँदा रेशम चौधरीको नजिरबारे परामर्शमा संसद सचिवालय
चैत ११, २०८२ बुधबार
२
एकाएक बाहिर आएको कार्की आयोगको आंशिक प्रतिवेदनले राजनीतिमा तरंग, कोमाथि कस्तो कारबाही ?
चैत ११, २०८२ बुधबार
३
आज ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिदै
चैत ११, २०८२ बुधबार
छुटाउनुभयो कि?
नयाँ प्रधानमन्त्रीको शपथ साइत शुक्रबार १२:३४ बजे
चैत ११, २०८२ बुधबार
ट्रम्पको इरान शान्ति दाबीपछि तेलको मूल्य ४% घट्यो, शेयरबजारमा उछाल
चैत ११, २०८२ बुधबार
प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी
चैत ११, २०८२ बुधबार
सिंहदरबारमा तयार भए ६ दलका लागि संसदीय दलको कार्यालय ( फोटो फिचर )
चैत ११, २०८२ बुधबार
यौनधन्दा सञ्चालन गर्ने युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
चैत ११, २०८२ बुधबार
एकाएक बाहिर आएको कार्की आयोगको आंशिक प्रतिवेदनले राजनीतिमा तरंग, कोमाथि कस्तो कारबाही ?
चैत ११, २०८२ बुधबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)