प्रधानमन्त्रीलाई किन म्यासेज गरेको ? भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो सचिव पुष्करलाई
baahrakhari.com · Fri Jun 05 02:48:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्रीलाई मोबाइलमा म्यासेज गरेको आधरमा उपरराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सचिव पुष्करलाई बिहीबार बेलुका नियन्त्रणमा लिएर करिब ७ घण्टा राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
बालेन शाह